एमाले र माओवादी एकता कार्यदलले चैत्र १४ सम्म मस्यौदा टुंग्याउने

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि गठित अन्तरिम राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलले चैत्र १४ गते मस्यौदा प्रतिवेदन टुङ्गो लगाउने भएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आईतबार बसेको कार्यदल बैठकले मस्यौदा प्रस्तावलाई चैत्र १४ गते अन्तिम रुप दिने निर्णय गरेको हो । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको उक्त कार्यदलले राजनीतिक विषय … Continue reading एमाले र माओवादी एकता कार्यदलले चैत्र १४ सम्म मस्यौदा टुंग्याउने